विशेषतायुक्त छङ तु विश्व युनिभर्सिआड खेलकुद
2023-06-17 16:50:09cri
Share with:

३१ औँ विश्व युनिभर्सिआड ग्रीष्मकालीन खेलकुद आगामी जुलाई २८ तारिख चीनको सछ्वान प्रान्तको छङ तु शहरमा शुरू हुनेछ। चीनले विश्व युनिभर्सिआड खेलकुदको आयोजना गरेको यो तेस्रो पटक हो। साथै चीनको पश्चिमी क्षेत्रले मिलिजुली अन्तर्राष्ट्रिय खेलकुद समारोहको आयोजना गरेको यो पहिलो पटक हो।

 

विश्व युनिभर्सिआड खेलकुद नजिकिँदै गएको परिप्रेक्ष्यमा त्यस समारोहमा लुकेका विभिन्न विशेषतायुक्त तत्वहरू पनि झन् झन् आकर्षित हुँदै आएको देखिन्छ।