सीएमजीद्वारा प्यालेष्टाइनी राष्ट्रपति महमद अब्बाससँग अन्तर्वार्ता
2023-06-17 17:08:05CRI
Share with:

हाल चाइना मिडिया ग्रुपका सम्वाददाताले चीनको राजकीय भ्रमणमा रहनुभएका प्यालेष्टाइनी राष्ट्रपति महमद अब्बाससँग अन्तर्वार्ता लिनुभएको छ। त्यस क्रममा राष्ट्रपति अब्बासले दृढताका साथ चीनको भूखण्डको अक्षुण्णता विशेषत: थाइवान समस्याको सन्दर्भमा प्यालेष्टाइनले चीनको सार्वभौमिकता र देशको एकीकरणलाई समर्थन गर्दै जाने कुरा जनाउनुभएको छ।