मेरो बुवा धेरै कुल देखिनुहुन्छ !
2023-06-17 17:28:02CRI
Share with:

जुन १८ तारिख बुबा दिवसमा मैले मेरो बुवासँग "जीवन आदान-प्रदान" गर्ने प्रयास गरेँ। केवल मेरो बुवा हाम्रो लुगामा एकदमै फेसनदार र कुल देखिनुहुन्छ ! संसारका सबै बुवाहरू सुखी र स्वस्थ रहुन् !