चिनियाँ र विदेशी व्यवसायका साँचो आवाज
2023-06-17 20:15:01CRI
Share with:

हाल विल गेट्स र एलोन मस्क आदि अमेरिकी वाणिज्य क्षेत्रका गण्यमान्य व्यक्तिले चीनको भ्रमण गरेका छन्। यो अवस्था अमेरिकी राजनीतिज्ञले प्रसार प्रसार गरेको तथाकथित चीन लक्षित आपूर्ति लाइन बन्द गर्ने अथवा चीनबाट आउने त्रास धम्कीलाई घटाउने भनाइ विपरीत देखिन्छ। हाल चाइना अन्तर्राष्ट्रय व्यापार प्रवर्द्धन समितिले एउटा कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ र विदेशी व्यवसायका प्रतिनिधिहरूले मधुपान गर्दै वैचारिक आदान प्रदान गरेका थिए। भिडियो हेर्नुस्, उनीहरूको साँचो आवाज पनि सुन्नुहोस्।