गाउँका बच्चाहरूको फुटबल खेल
2023-06-18 18:44:10cri
Share with:

सन् २०२३ जुनको १८ तारिख चीनको ल्यु चौ बार्षिक पहिलो ग्रामीण युवा फुटबल च्याम्पियनसिप २०२३ फुटबल खेल क्वाङ सी प्रान्तमा आयोजित भएको छ। विभिन्न स्थानीय शहर र गाउँका २० वटा ग्रामीण युवा फुटबल टोलीहरूले हरियो मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।