फु च्यान प्रान्तमा रात्रि ड्र्यागन डुङ्गा फेस्टिभल
2023-06-18 18:46:25cri
Share with:

सन् २०२३ जुनको १७ तारिख फु च्यान प्रान्तको फु चौ शहर अन्तर्गत सान सी गाउँका बासिन्दाहरूले रात्रिकालीन समयमा ड्र्यागन डुङ्गाको परिस्थितिमार्फत यस वर्षको ड्र्यागन डुङ्गा फेस्टिभल मनाएका छन्।