बुबाको सल्लाह
2023-06-18 16:52:47CRI
Share with:

सन् २००१ अक्टोबरको १५ तारिख सी चिन फिङका बुवा सी चौं स्युन ८८ वर्षका हुनुहुन्थ्यो। उहाँको परिवारका सम्पूर्ण सदस्य एकै ठाउँमा भेला हुनु भएको थियो। त्यति बेला फु च्यान प्रान्तका प्रमुख सी चिन फिङ मात्र व्यस्तताका कारण अनुपस्थित हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्ना बुवालाई "जन्मदिनको पत्र" पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो।

सी चिन फिङको पत्र पढ्नुभएपछि सी चौं स्युनले आफ्नो छोरा व्यस्त तालिकाको कारण अनुपस्थिति रहेको बुझेपछि व्यक्त गर्नुभएको थियो र यसको साथै आफ्नो परिवार, बालबालिका, आफन्त र साथीहरूलाई भन्नुभएको थियो, "काम र राष्ट्रिय मामिलाहरूमा ध्यान दिन अझै महत्त्वपूर्ण छ।”