पशुपालकको मुखबाट खाना खोस्ने बाख्रा
2023-06-19 22:00:37CRI
Share with:

चिनियाँ वल्लो शान्षी प्रान्तमा एकजना पशुपालकले एक सयभन्दा बढी बाख्रा पालेका छन्। उनले खाना खाँदा एउटा बाख्रा सधैं उनी नजिकै आएर खाना खोसेर खाने गर्छ। मकै, चाउचाउ र चिकेन आदिआदि, यो बाख्रालाई सबै खान मन पर्छ।

हाल उक्त बाख्राको उमेर ३ वर्ष पुगेको छ। यी पशुपालकले उक्त बाख्रालाई बिक्री गर्ने इच्छा राखेका छैनन्।

साथीहरू,  पशुपालकको मुखबाट खाना खोस्ने बाख्रा मायालु र रमाइलो छ कि?