पाँचौँ तिब्बती एक्स्पो
2023-06-19 17:16:31CRI
Share with:

जुन महिनामा ल्हासाको मौसम आनन्ददायी देखिन्छ। तापनि यहाँको पूर्वी क्षेत्रमा एक हट स्थान पनि छ। यो पाँचौँ तिब्बती एक्स्पो हो। यस एक्स्पोले धेरैजसो स्वदेशी तथा विदेशी अतिथिहरुको आकर्षित गरेको छ। ती अतिथिहरुले पर्यटन सँस्कृति क्षेत्रको आदानप्रदान र सहयोगलाई गहन पार्दै पठारभूमि क्षेत्रको अर्थतन्त्रलाई प्रवर्द्धन र उच्च गुणस्तरीय विकासको बहुपक्षीय आदानप्रदान तथा सम्पर्क प्रारुपको स्थापना गर्न छलफल गरेका छन्।