#सी चिनफिङका शास्त्रीय भनाइहरू# नवौँ भाग: चीनको आर्थिक विकासका लागि किन सुधार र नवप्रवर्तन प्रमुख छन्?
2023-06-20 20:17:05CRI
Share with:

 "जनताको हित सिर्जना गर्न प्राचिन बाटो हिँड्नु पर्दैन र राम्रोसँग काम गर्न पुराना परम्पराहरूको पालना गर्नु पर्दैन।" हजारौँ वर्षअघि चिनियाँहरुले सामाजिक प्रगति र नागरिक जीवनका लागि सुधारको महत्त्वलाई स्वीकार गरेको थियो। यो विचारधारा आधुनिक चीनमा कायम र विकास भएको छ।