हाल पाँचौँ तिब्बत एक्स्पो ल्हासामा आयोजना भएको छ। यस एक्स्पोले धेरैजसो स्वदेशी तथा विदेशी व्यवसायहरुलाई आकर्षित गरेको छ।