विकासको बाटोमा कुनै पनि देश पछाडि रहनेछैन
2023-06-22 16:40:57cri
Share with:

जुन्काउ उद्योग जीवन्तताले भरिएको छजुन्काउ प्रबिधिमा ठूलो सम्भावना छ। केही दिन अघि पपुवा न्यू गीनिको पूर्वी हाल्याण्ड्स प्रान्तका सरकारी अधिकारी पिटर गेलले चीनको फूच्येन प्रान्तमा भएको एक बैठकमा यस्तो भन्नुभयो। पपुवा न्यू गीनिमा जुन्काउ उद्योगको विकासलाई थप प्रवर्द्धन गर्ने उहाँले बताउनुभयो। पपुवा न्यू गीनिमा मात्र होइन, हाल चीनको जुन्काउ प्रबिधि विश्वका १०६ देश र क्षेत्रहरूमा फैलिएको छजसले दिगो विकासका लागि संयुक्त राष्ट्र संघको २०३० एजेन्डाको कार्यान्वयनको लागि वास्तविक प्रेरणा प्रदान गरेको छ।

 

विकास सबै समस्या समाधानको मुख्य कुञ्जी हो। बढ्दो भू-राजनीतिक द्वन्द्व र सुस्त र्थिक वृद्धिले जको संसार धेरै अस्थिर छयहाँबाट विश्वव्यापी विकास कहाँ जान्छसन् २०२१को सेप्टेम्बर २१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले संयुक्त राष्ट्र महासभाको ७६ँ सत्रको साधारण बहसमा सहयोगका ठ प्रमुख क्षेत्रहरूमा केन्द्रित हुँदै विश्वव्यापी विकास पहलको प्रस्ताव राखेका थिए र यसला १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूले समर्थन गरेका थिए। सन् २०२२ को जुन २४ तारिखमा राष्ट्राध्यक्ष सीले विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादको अध्यक्षता गर्नुभयो र चीनला विश्वव्यापी विकास पहलहरू कार्यान्वयन गर्न ३२ वटा व्यावहारिक सहयोग उपायहरू प्रस्ताव गर्नुभयो र पहलको प्रगतिको दिशा ँल्याउनुभयो।

 

प्रतिवेदनका अनुसार एक वर्षपछि यीमध्ये धा पहलहरू कार्यान्वयनमा एका छन् वा प्रारम्भिक नतिजा हासिल भएका छन्। विकास पेटेन्ट होइन, सबैको अधिकार हो। विश्वव्यापी विकास पहल लोकप्रिय हुनुको कारण यो हो कि यसले मानिसहरूला विकास गर्न चाहने सहमतिला एकसाथ ल्याउँछ र विश्वव्यापी विकासला पुन:केन्द्रित गर्न प्रवर्द्धन गर्दछ।

 

साझा विकासको प्रवर्द्धन गर्न चीनसँग पहल र थप कार्यहरू छन्। विकासको बाटोमा चीनले कूनै पनि देशला पछि नछोड्न कडा मेहनत गरिरहेको छ।