अमेरिका विश्व शरणार्थी समस्याको प्रमुख प्रबर्द्धक
2023-06-22 15:42:15cri
Share with:

शरणार्थी विषय अन्तर्राष्ट्रिय समूहको ठूलो समस्या रहिरहेको छ। शरणार्थीको धारभूत अधिकारको संरक्षण गर्न सन् १९५१ मा संयुक्त राष्ट्र संघले शरणार्थीको स्थानसम्बन्धी सन्धिला पारित गरेको थियो। प्रकोप, युद्ध, जातीय भेदभाव लगायत समस्याको कारण शरणार्थी समस्या गम्भीर हुँदैएको देखिन्छ जसले अन्तर्राष्ट्रिय समूहको ठूलो नजर तानेको छ। सन् २००१ देखि संयुक्त राष्ट्र संघले हरेक जुन २० तारिखला विश्व शरणार्थी दिवसको रूपमा मनाउँदैएको छ। यसले शरणार्थी समस्यमा मानिसको ध्यान उठाउनसकिने शा लिएको छ।

 

विचित्र कुरा के हो भने सोही वर्षको अन्तमा अमेरिकाले सेप्टेम्बर ११ गतिबिधिको निहुँ खोजेर अफ्गानिस्तानमा युद्ध चलाएको थियो र अफ्गानिस्तानीहरूला निकै दुःखी तुल्याएको थियो। त्यसपछि अमेरिकाले लोकतन्त्र र मानवअधिकारको झण्डा लिएर अरू ठाउँमा पनि युद्ध चलाएको थियो र स्थानीयसमक्ष विस्थापित, गरिब दि समस्या छोडेर गएको थियो। अमेरिका नै विश्व शरणार्थी समस्याको सबैभन्दा ठूलो प्रबर्द्धक हो भने उसको गतिबिधिले विश्व मानवअधिकारला क्रूरतापूर्वक कुल्चेको छ।

 

प्राप्त तथ्याङ्कका अनुसार, अमेरिकाले सेप्टेम्बर ११पछि युद्ध चलाएबाट देखिने शरणार्थीको संख्या ४ करोड ९० लाखदेखि ६ करोडसम्म पुगेको छ तीमध्ये अफ्गानिस्तानमा मात्र १ करोड १० लाख पुगेको छ। जुन १४ तारिख संयुक्त राष्ट्र संघीय शरणार्थी ब्यूरोले विश्व विस्थापित प्रवृत्तिको वार्षिक प्रतिवेदन प्रकाशित गरेअनुसार, सन् २०२२ को अन्तसम्म युद्ध, भिडन्त, हिंसाबाट विस्थापित हुनेको संख्या अभूतपूर्व १० करोड ८४ लाख पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा १ करोड ९१ लाख बढेको छ, यो वृद्धि दर इतिहासमै सबैभन्दा धेरै भएको छ। सन् २०२३ यता विश्वमा जबर्जस्ती विस्थापित व्यक्तिको संख्याको वृद्धि प्रवृत्ति विस्तार भएको देखिएको छैन। गत मे महिनासम्म उक्त संख्या ११ करोड पुगेको छ। यो नै अमेरिकी नेतृत्वको केही पश्चिमा मुलुकले लामो समयसम्म युद्ध, अशान्त मचाएर मानवीय प्रकोप सिर्जना गरेको नतिजा हो।

 

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले भन्नुभयो कि शरणार्थी दिवस एक दिन मात्र मनाइन्छ तर शरणार्थीको कठिन अवस्था हरेक दिन देखिन्छ। अमेरिकालगायत पश्चिमा मुलुकले फ्नो गतिबिधिला दतचित्त रूपमा हेरेर शरणार्थी समस्याबारे फ्नो जिम्मा लिनसक्ने शा चीनले लिएको छ। यस वर्षको शरणार्थी दिवसको मुख्य विषय झैँ विस्थापित व्यक्तिला शा दिलाउने भरोसा छ।