ड्रागन बोट चाड मनाउन छोङ छिङ चिडियाखानाका पाण्डाहरूकालागि विशेष चोङ च
2023-06-22 19:13:31cri
Share with:

जुन २२ तारिख चीनको परम्परागत चाड ड्रागन बोट चाड हो। त्यस दिन छोङ छिङ चिडियाखानाले पाण्डाहरूकालागि फलफूलको चोङ चतरकारी चोङ च र भातको चोङ च बनाएका थिए।