पियानो र कुचङको धुनले विभिन्न संस्कृतिहरूको आकर्षणलाई जोडेको छ
2023-06-23 15:32:23CRI
Share with:

चीनको ड्रागन बोट पर्व मनाउनक लागि क्रोएसियाली पियानोवादक म्याक्सिम मृभिका र चिनियाँ कुचङ कलाकार चाउ च्ये नानले उत्सव गालामा दुई वाद्ययन्त्रहरू सँगसँगै बजाउँदै एक प्रस्तुति दिका छन्। कुचङ, एक प्रकारको पुरातन चिनियाँ तार वाद्ययन्त्र हो। यो सामान्यतया शास्त्रीय चिनियाँ सङ्गीतमा प्रयोग गरिन्छ। यसलाई पूर्वीय पियानो पनि भनिन्छ।