उत्तरी चीन, ह्वाङहुईमा उच्च तापक्रम
2023-06-23 17:23:02cri
Share with:

जुन २२ तारिख पैचिङ दक्षिणी उपनगरीय वेधशालाले यस वर्षको पहिलो उच्च तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रेकर्ड गरेको छ। पैचिङमा पछिल्लो पटक ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम सन् २०१४ को मे २९ तारिख भएको बताइएको छ। नागरिक र पर्यटकहरू सनस्क्रिन लगाएर यात्रा गर्दैछन्।