सगरमाथाको सुन्दर सूर्यास्त
2023-06-23 17:26:49cri
Share with:

विश्वको सर्वोच्च शिखर सगरमाथाको दृश्य सधै परिवर्तनशील र सुन्दर देखिन्छ। जुन २० तारिख खिचिएको यो तस्वीरमा घाम डुब्दैगर्दा सूर्य बिस्तारै पहाडको टुप्पोबाट तल ओर्लिँदा सगरमाथाले फ्नो सौन्दर्य प्रकट गरेको छ।