२००० ड्रोजबाट लाइटिङ क्रिएटिभ शो हङकङ मध्यरातमा उज्यालो
2023-06-23 17:24:16cri
Share with:

जुन २२ तारिखको साँझ, हङकङ प्यालेस म्युजियमको छेउमा समुद्रमाथि ड्रोन लाइटिङ क्रिएटिभ शो आयोजना गरिएको थियो। हङकङको रात्र आकाश उज्यालो पार्न २००० वटा ड्रोनबाट "ड्रागन बोट फेस्टिभल" सम्बन्धित धेरै ढाँचाहरू प्रदर्शन गरिएको थियो