कुछन ताल कमल पर्यटन महोत्सव सुरु
2023-06-23 17:25:31cri
Share with:

१५ औँ काउ छुन कुछन ताल कमल पर्यटन महोत्सव भर्खरै सुरु भएको छ। काउ छुन चीनको नान चिनको दक्षिणमा अवस्थित छ। यहाँ प्रशस्त पानी छ र कमलले भरिपूर्ण छ। त्यहाँ कमलका करिब १०० प्रजातिहरू छन्। जुनदेखि अगस्टसम्म कमल फुल्ने अवधिमा यहाँ धेरै पर्यटकहरू आकर्षित हुन्छन्।