छन्तु ३१औँ विश्व कलेज विद्यार्थीहरूको ग्रीष्म खेलकुदको टर्च रिले समारोह, छोङ छिङमा आयोजित
2023-06-24 16:34:32cri
Share with:

जुन २४ तारिख छन्तु ३१औँ विश्व कलेज विद्यार्थीहरूको ग्रीष्म खेलकुदको टर्च रिले समारोह छङ छिङ विश्वविद्यालयमा आयोजना गरिएको छ।