याङ सी नदीको डेल्टा क्षेत्रको रेलवेले ड्रयागन बोट चाडको अवधिमा ९ लाख भन्दा बढी यात्रुहरू ओसारेको
2023-06-25 16:30:59cri
Share with:

चिनियाँ रेलवे शाङहाइ व्यूरो ग्रुप लिमिटेड कम्पनीकाअनुसार, याङ सी नदीको डेल्टा क्षेत्रको रेलवेले ड्रयागन बोट चाड बिदाको तीन दिनको अवधिमा ९ लाख भन्दा बढी यात्रुहरूला सारेको छ। सतरूपमा दैनिक यात्रुको संख्या ३ लाख भन्दा बढी पुगेको छ।