स छ्वानमा विश्वको सबैभन्दा ठूलो र उच्चतम उचाइको“जल-सौर्य पूरक”पावर स्टेशन सञ्चालनमा
2023-06-25 16:44:12cri
Share with:

जुन २५ तारिख बिहान स छ्वान प्रान्तको कान्च तिब्बत स्वायत्त राज्यको या च्याङ जिल्लामा अवस्थित खला पहिलो चरण फोटोभोल्टिक पावर स्टेशनबाट उत्पादित विद्युत ग्रिडमा जोडिएको छ। योसँगै विश्वको पहिलो दश लाख किलोवाटको जल-सौर्य पूरक पावर स्टेशन आधिकारिक रूपमा सञ्चालनमा आएको छ।