#सी चिनफिङका शास्त्रीय भनाइहरू# आठौँ भाग
2023-06-26 15:11:48CRI
Share with:

चीनले सुगन्ध निर्मातालाई बीआरआई मार्फत कसरी विश्वव्यापी बनायो 

 ‘स्वादिलो झोल विभिन्न तत्वहरुको समिश्रणबाट बन्ने गर्छ’  यो प्राचीनकालका चिनियाँहरूले सभ्यताको आदानप्रदानका विषयबारे निकालेका बुद्धि हो। सभ्यताको विविधता मानव जातिका सामु प्रगति हुने शक्तिको उद्गम हो। चीनले सधैँ आपसमा आदानप्रदान गर्ने र एकले अर्काबाट सिक्ने सिद्धान्तलाई कायम राख्दै आएको छ।

 

अर्थतन्त्र विश्वव्यापीकरण भइरहेको पृष्ठभूमिमा चीनले जनताको विचारलाई कसरी आदान प्रदान गर्ने? खुलापन र सहकार्यलाई कसरी अगाडि बढाउने? यी जिज्ञासा लिएर भिडियो हेर्नुहोस्।