चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भियतनामका प्रधानमन्त्री मिन्ह चिनसँग भेटवार्ता
2023-06-28 10:43:10cri
Share with:

जुन २७ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा चीनको पचारिक भ्रमणमा रहनुभएको भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिनसँग भेटवार्ता गर्नुभएको छ।

गत वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन सम्पन्न भएपछि भियतनाम कम्युनिष्ट पार्टीका महासचिव ग्युयेन फू त्रोङ चीन भ्रमणमा उनुभएको राष्ट्राध्यक्ष सीले ँल्याउनुभएको छ। यस वर्ष चीन भियतनाम बीच सम्पूर्ण रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भएको १५ँ वर्ष भएको जनाउँदै राष्ट्राध्यक्ष सीले दु मुलुकका विभिन्न स्तरीय दानप्रदान दिन प्रतिदिन घनिष्ठ भएको र महासचिव ग्युयेन फू त्रोङसँग भएका सहमतिहरू व्यवहारमा उतार्दै एको व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री मिन्ह चिनले विश्वको ठूलो मुलुक चीन भियतनामको घनिष्ठ छिमेकी भएकोले भियतनाम-चीन सम्बन्धला दीर्घकालीन र स्थिर विकास पार्ने भियतनामका पार्टी र सरकारको पहिलो छनौट भएको बताउनुभएको छ। चीनसँग घनिष्ठ सहयोग गरी विभिन्न चुनौती र कठिनाइको सामना गर्ने इच्छा प्रधानमन्त्री मिन्ह चिनले व्यक्त गर्नुभएको छ।