सी चिनफिङबाट पार्टीको निर्माण तथा नियमित कार्यबारे निर्देशन
2023-06-29 17:34:44CRI
Share with:

चिनियँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पार्टीको निर्माण तथा नियमित कार्यबारे निर्देशन दिँदै समाजवादी आधुनिकीकरण देशको चौतर्फी निर्माण र चीन राष्ट्रको चौतर्फी महापुनर्त्थान गर्ने कामलाई केन्द्रमा राख्न पार्टी र मान्छे हुन् भन्ने कुरा बताउनुभएको छ। 

चिनियाँ कम्युनसष्ट पार्टी स्थापना भएको १०२ औँ वार्षिकोत्सव आउँदा उहाँले केन्द्रीय समितिको प्रतिनिधित्वमा पार्टीका सदस्यहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।