हलै प्रान्तीय लुआन नान जिल्लामा तरबुजा तयार
2023-07-01 16:54:45cri
Share with:

हाल चीनको हपै प्रान्तीय लुआन नान जिल्लाको  तरबुजा पाक्ने सिजनमा प्रवेश भएको छ। स्थानीय किसानहरू तरबुजा टिप्न र बिक्री गर्न थालेका छन्। हालैका वर्षहरूयता लुआन नान जिल्लाले कृषिको रोपाई बनौटको सक्रियताका साथ सामन्जस्यता गरी किसानको आम्दानी बढाएको छ।