हङ्गकङ्गको विशेष आकर्षण
2023-07-01 17:20:15CRI
Share with:

जुलाइ १ तारिख हङ्गकङ्ग चीनमा फर्केको २६ औँ वार्षिकोत्सव हो। हङ्गकङ्ग विश्वस्तरीय अन्तर्राष्ट्रिय बैकिङ, व्यापार तथा ढुवानी केन्द्र हो। साथै हङ्गकङ्ग चिनियाँ तथा पश्चिमी सँस्कृति मिलेको अन्तर्राष्ट्रिय शहर पनि हो। हाल नयाँ ऐतिहासिक सुरूवातमा रहेको हङ्गकङ्गले विशेष आकर्षणमार्फत् निरन्तर रूपमा विश्वको नजर आकर्षित गरिरहेको छ।