द्रुत गतिको रेल युगमा छिङहाई-तिब्बत रेलमार्ग
2023-07-02 17:01:43cri
Share with:

जुलाई १ तारिखदेखि हरेक घण्टा १६० किलमिटरको गतिको द्रुत गतिको रेल छिङहाई-तिब्बत रेलमार्गअन्तर्गत सीनिङ-कर्मू खण्डमा संचालन भएको छ। त्यसपछि त्यो खण्ड “द्रुत गतिको रेल युगमा” प्रवेश भएको छ।】