गृष्म अन्नपातको खरिद कार्य सुरू
2023-07-02 15:51:23CRI
Share with:

 

हाल गृष्म खाद्यान्न खरिद समय हो। चिनियाँ आन ह्वी प्रान्तका विभिन्न भण्डारगृहमा व्यस्त रूपमा खरिद कार्य भइरहेको छ।

साथै खाद्यान्न खरिद नीतिको व्याख्या तथा सेवा कदमको सुधारमार्फत किसानलाई राहत प्रदान भएको छ।