हनान प्रान्तीय नैह्वाङ जिल्लामा खुर्सानी व्यवसाय
2023-07-02 16:59:48cri
Share with:

केही वर्षयता चीनको हनान प्रान्तीय आनयाङ शहरको नौह्वाङ जिल्लाले खुर्सानी व्यवसायको विकास सक्रियताका साथ बढाएको छ। खुर्सानीबाट स्थानीय किसान धनी बनेका छन्। हाल नैह्वाङ जिल्लाको खुर्सानीको वार्षिक उत्पादित मात्रा १ लाख ५० हजार टन पुगेको छ भने पाकिस्तान, स्पेनलगायतका दश वटा मुलुक तथा क्षेत्रतर्फ निर्यात हुने गरेको छ।