गोबी मरुभूमिमा आधुनिक कृषि
2023-07-02 15:10:46cri
Share with:

हालैका वर्षहरूयता चीनको कान सु प्रान्तीय चाङये शहरको मिनल जिल्लाले गोबी मरुभूमिको पर्यावरणीय कृषिको विकास गरेको छ। हालसम्म यो जिल्लाले ५ लाख वर्गमिटरको उच्च मापदण्डको ग्लास हरितगृहको निर्माण गर्न लगानी लगाएको छ। त्यहाँ रोपिएका टमाटर चीनका धेरै क्षेत्रतर्फ बिक्री हुने गरेको छ।