तिब्बतको छोमैको सुन्दर घाँसेमैदान
2023-07-02 15:12:07cri
Share with:

चकु घाँसेमैदान तिब्बतको शाननान शहरको छोमै जिल्लादेखि उत्तर-पूर्वको ५० किलोमिटरमा पर्दछ। त्यो स्थान समुद्री सतहदेखि करीब ४६०० मिटर उचाइमा रहेको छ। त्यहाँ अनुपम प्राकृतिक सौन्दर्य झल्कन्छ।