यतिबेला गृष्म ऋतु छ। चीनको भित्री मंगोलियाको हूलून्पैर घाँसेमैदान हरियो बनेको छ। त्यहाँको दृश्य निकै सुन्दर देखिन्छ।