होटल एसोसिएसन नेपालका अध्यक्ष बिनायक शाहसँगको साक्षात्कार
2023-07-06 16:14:51CRI
Share with:

बिनायक शाह होटल एसोसिएसन नेपालका नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ। उहाँसँग नेपालका होटलहरुको अवस्था र चीनसँगको सहकार्यमा केन्द्रित भएर सहकर्मी चेतनाथ आचार्यले एउटा अन्तर्वार्ता लिनु भएको छ। यो अन्तर्वार्तालाई मैले दुई भागमा विभाजन गरेकी छु। आजको साक्षात्कार कार्यक्रममा बिनायक शाहसँगको अन्तर्वार्ता सुन्नुहोस्।