बाढीपछिको जीवन
2023-07-07 15:15:40cri
Share with:

भारी वर्षाबाट प्रभावित छोङछिङको वनचौ क्षेत्रमा बाढी, पहिरोका कारण सडक पूर्वाधारमा क्षति पुगेको छ। जुलाई ५ तारिख, बाढीको प्रभाव कम हुँदै गएपछि सशस्त्र प्रहरीहरू तथा सैनिकहरू, स्वयंसेवकहरू र स्थानीय बासिन्दाहरू मिलेर व्यवस्थित रूपमा पुरानो लयमा फर्कन प्रयास गरिरहेका छन्।