सुचौ सहरको भविष्य र विकासको दिशा
2023-07-11 14:26:51cri
Share with:

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पूर्वी चीनको च्याङसु प्रान्तको सुचौ सहरको निरीक्षण गर्दा भन्नुभयोः सुचौमा परम्परा र धुनिक राम्ररी जोडिएको छ। यहाँ तिहासिक संस्कृतिको बिँडो थाम्नुका साथै उच्च प्राविधिक सिर्जना र उच्च गुणस्तरीय विकास गर्दै एकोले सहरको भविष्य र यसको विकसित दिशाला प्रतिनिधित्व गरिएको छ। 

राष्ट्राध्यक्ष सीले सधैँ सांस्कृतिक अर्थतन्त्रमा ध्यान दिँदै उनुभएको छ। सुचौ सहर दुतर्फी कढाजस्तै एक पक्षमा समृद्ध अर्थतन्त्र र अर्को पक्षमा समृद्ध संस्कृति रहेको छ। हजारौँ वर्षको लामो संस्कृति र धुनिक अर्थतन्त्र बीच मेलमिलापयुक्त सहअस्तित्वबाट एक पसला सबल पार्दै एको छ। 

राष्ट्राध्यक्ष सीले सुचौमा अवलोकन गर्नुभएको फिङ च्याङ तिहासिक सांस्कृतिक सडकले २५०० वर्ष भन्दा लामो इतिहास बोकेको छ र सुचौ सहरको तिहासिक संरक्षण क्षेत्र हो। सुचौ सहरमा हजारौँ वर्षको अन्तर एक दिनैमा अनुभव गर्न सकिन्छ। सुचौ सहरमा परम्परा र धुनिक, तिहासिक संस्कृति र प्राविधिक सिर्जना जोडिएको चमत्कार अनुभव गर्न सकिन्छ।