सिन्च्याङको अभिव्यक्ति
2023-07-12 09:52:55CRI
Share with:

गर्मीयाममा विभिन्न ठाँउका पर्यटकहरू प्राकृतिक सुन्दरता र सांस्कृतिक रीतिरिवाजको खोजीमा सिन्च्याङ युगुर स्वायत्त प्रदेश आउने गरेका छन्। सन् २०२३ को जनवरी-मेसम्ममा ७ करोड २७ लाख ४ हजार ६ सय पर्यटकहरूले सिन्च्याङको भ्रमण गरेका छन्। यी ज्वलन्त र न्यानो अभिव्यक्तिहरू हेरेपछि, तपाईँको मनमा सिन्च्याङ घुम्ने इच्छा जागेको छ कि?