चीनको सञ्चार विश्वविद्यालयको नेपाली कक्षामा अध्ययनरत् विद्यार्थीहरू आज नेपाली सेवाको अवलोकनमा
2023-07-13 13:29:23CRI
Share with:

चीनको सञ्चार विश्वविद्यालयको नेपाली कक्षामा अध्ययनरत् विद्यार्थीहरू आज नेपाली सेवाको अवलोकनमा आएका छन्। हामी उहाँहरूसँग कुराकानी गर्नुका साथै अपरान्ह प्रत्यक्ष प्रसारण पनि गर्नेछौँ। उहाँहरूलाई केही प्रश्न सोध्नु छ भने कमेन्ट बक्समा लेख्नुहोस्।