हङकङमार्फत चीनलाई प्रतिबन्ध लगाउने अमेरिकाको लक्ष्य अवस्य विफल हुने
2023-07-13 17:25:02cri
Share with:

हाल अमेरिकी ह्वाइट हाउसले तथाकथित “हङकङ स्थितिलक्षित राष्ट्रिय पतकाल”ला अरू लम्ब्याएर चीनको न्तरिक मामिला र हङकङ मामिलामा अव्यावहारिक हस्तक्षेप गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनको नियम र अन्तर्राष्ट्रिय सम्बन्धको धारभूत नियमलाई कुल्चिएको छ। त्यसप्रति चीनको परराष्ट्रमन्त्रालय हङकङ कार्यालयका प्रवक्ताले कडा विरोध र असन्तोष व्यक्त गरेका छन्।

प्रवक्ताका अनुसार, अमेरिकाले राष्ट्रिय सुरक्षा अवधारणाको फेरि सामान्यीकरण गरी तथाकथित हङकङ स्थितिबाट अमेरिका राष्ट्रिय सुरक्षाला धम्की देखाइएको भनेको छ साथै अमेरिका न्तरिक कानुनको धारमा हङकङमाथि एकपक्षीय प्रतिबन्ध लगाएको छ जुन अन्तर्राष्ट्रिय नियमको उल्लंघन पनि हो। यो नै अमेरिकाको "हङकङलाई बाधा पुर्‍याउने योजना" असफल भएपछिको निराशा हो जसबाट विश्वसमक्ष उसको प्रभूत्व गतिबिधि स्पष्ट देखिएको छ।

केही वर्षयता अमेरिकाले हङकङको मानवअधिकार र स्वतन्त्रको संरक्षण गर्ने निहुँ खोजेर हङकङ मामिलामा अवैधानिक रूपमा हस्तक्षेप गरेको छ र हङकङमार्फत चीनला विरोध गर्न खोजेको छ। अमेरिकाले “नियम संशोधन गतिबिधि” अवधिमा चीन विरोधी हङकङनेलीहरूला समर्थन गरेको छ, हङकङ निर्वाचन नियमलगायत विभिन्न कदममाथि झुटो निन्दा गरेको छ, केन्द्रीय सरकार र हङकङ सरकारका धिकारिकमाथि तथाकथित प्रतिबन्ध लगाएको छ। ती घृणित व्यवहारले अमेरिका राजनीतिज्ञहरूको पाखण्डी अनुहार देखाएको छ। उनीहरूले हङकङसँग उभिएको भनेका छन् तर व्यापक हङकङ सर्वसाधारणला शत्रुको रूपमा राखेर चीन विरोधीहरूसँग बसेका छन्, उनीहरूले लोकतन्त्र र कानुनको शासन नारा लिएका छन् तर हङकङमार्फत चीनको प्रतिरोध गरेका छन्।

अमेरिकाला थाहा हुनुपर्छ कि हङकङ मातृभूमिमा फर्केको २६ वर्षपछिको ज बाह्य शक्तिले हङकङ मामिलामा जथाभाबित रूपमा हस्तक्षेप गरेको समय गइसकेको छ, दबाव र प्रतिबन्ध लगाएर चीनको सार्वभमिकता र सुरक्षा विकासला बिगार्ने समय पनि गइसकेको छ।