गर्मी बढेसँगै छुङछिङमा अहिले कमल धेरै फुलेको छ। मानिसहरु कमल पोखरीको छेउमा हटपट खाएर निकै आनन्द र रमाइलो मानिरहेका छन्।