हाल चीनका धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघेका छन्। गर्मी अवधिमा रेलको सुरक्षाको संरक्षण गर्नका लागि फुचौ नगरका रेलकर्मीले उच्च गति रेलको परीक्षण गरेका छन्।