फुचियान प्रान्तको स्याफु जिल्लाको तुङस्वाङ टापु मानवरहित टापु हो। यो टापुलाई आकाशबाट हेर्दा अत्यन्तै सुन्दर देखिन्छ।