टमाटरको यात्रा
2023-07-14 15:38:13CRI
Share with:

टमाटर चीनमा सामान्य देखिने तरकारी हो, तर टमाटरको उद्गमस्थल चीन होइन, कताबाट चीनमा ल्याइएको हो त? अहिले चीनमा टमाटर अत्याधुनिक तरकारी कारखानामा रोपिएको दृश्य सामान्य देखिन्छ। चीनमा कृषि प्रविधिको विकास हुँदैगर्दा बेल्ट एण्ड रोड प्रारूपमा चीन र अरू मुलुकसँगको कृषि सहयोग कस्तो छ? तलको एनिमेसनमा टमाटरको यात्रामा यी प्रश्नको उत्तर खोज्नुहोस्।