जुलाई १३ तारिखमा वर्षापछि हुआँगशान पर्वत सुन्दर दृश्यले घेरिएको छ। पछिल्ला केही दिनहरूमा गर्मी मौसमबाट बच्न पर्यटकहरू यहाँ ओइरिने गरेका छन्।