शाङघाई संग्रहालयको अद्भुत रात
2023-07-16 17:33:45cri
Share with:

शहरको रात्रि अर्थतन्त्रको विकासमा सहयोग गर्नका लागि शाङ्घाई सँस्कृति तथा पर्यटन व्युरोले गर्मी बिदा अवधिमा "सङ्ग्रहालयको अद्भुत रात" भन्ने गतिविधिहरु सुरु गरेको छ। धेरै सांस्कृतिक र संग्रहालय स्थलहरूले गर्मीमा आफ्नो खुल्ने समय विस्तार गर्दछन्।