तिब्बतीको नाचगानले पर्यटकहरुलाई स्वागत
2023-07-16 17:23:30cri
Share with:

जुलाई १५ तारिख तिब्बत स्वायत्त क्षेत्रमा छाम्दो संस्कृति, व्यापार तथा पर्यटन महोत्सव आयोजना भएको छ। उद्घाटन समारोहको पूर्वसन्ध्यामा स्थानीय बासिन्दाले संसारभरका पर्यटकहरूलाई स्वागत गर्न गीत गाउँदै र नाच्दै आगो बालेका छन्।