घाँसे मैदानको सुन्दर दृश्य
2023-07-16 17:37:43cri
Share with:

हालै कुइचौ प्रान्तको यी,ह्वी,म्याउ स्वायत्त काउन्टीमा अवस्थित घाँसे मैदान राष्ट्रिय प्रकृति संरक्षण क्षेत्रको मौसम राम्रो छ। निलो आकाश, सेतो बादल र तालहरूले सुन्दर ग्रीष्मकालीन चित्रहरू बनाउँछन्।