चीनको यूननानमा माछा पकाउने तरिका
2023-07-18 08:30:01CRI
Share with:

चीनको दक्षिण पश्चिममा अवस्थित यूननान प्रान्त हिमाल, पहाड, नदीनलाला र तालतलैयाकालागि प्रसिद्ध छ। सुन्दर, सुरम्य प्राकृतिक दृश्यकालागि परिचित यो प्रान्तको सदरमुकाम खुनमिङलाई फूलैफूलको सहर मानिन्छ, यसलाई वसन्त सहर पनि भन्ने गरिन्छ।

यसबाहेक यूननान प्रान्त खाद्यपरिकारका साथै विभिन्न थरिका च्याउकालागि पनि प्रसिद्ध छ।

हालै, यसै यूननानको खाना नामक रेस्टुराँमा माछाको स्वाद लिइयो। तर यो माछा पकाउने तरिका गजबको थियो। चोयाबाट बनेको ढक्कनले छोपी आफ्नै टेबलमा पकाएको केही मिनेटमा माछा तयार। हेर्दाहेर्दै स्वादिष्ट यूननानी माछा तयार। सायद, यो चीनको यूननानमा माछा पकाउने तरिकामध्येको एक हुनुपर्छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/