हरियो पृष्ठभूमिमा "सुन्दर चीन"
2023-07-20 07:30:02CRI
Share with:

असीमित बाँझो जमिनलाई कसरी सबैभन्दा ठूलो वृक्षारोपण वन बनाउन सकिन्छ?

नयाँ युगमा चीनको पर्यावरणीय सभ्यताको निर्माण कार्य अभूतपूर्व छ।

नीलो आकाश, सेतो बादल, चम्किरहेका ताराहरू;

स्वच्छ पानी, हरियाली किनारा, माछाहरू सफा पानीमा खेल्छन्;

शान्त मन गरेर मानिसहरू खानेबस्ने गर्छन्;

भावी पुस्ताका लागि सुन्दर पहाड र स्वच्छ पानी भएको पर्यावरण संरक्षण गर्ने छौँ।

आधुनिकीकरण बाटो र पर्यावरणीय संरक्षण बीचको अन्तर्विरोधलाई हटाउने उपाय त छँदै छ तपाईँकालागि हरियो पृष्ठभूमिमा "सुन्दर चीन" चित्र खोल्दै छौँ।