३० सेकेन्टमा सिन्च्याङको घाँसे मैदानमा दौडिरहेका घोडाहरूको अवलोकन
2023-07-19 15:48:49CRI
Share with:

हरेक ग्रीष्म ऋतुमा सिन्च्याङ यी ली हकुर्क्स नदी वरपरका सइसहरू घोडाका ताँती डोर्याएर नदीका किनारामा खेल्ने र नुहाउने गर्दछन्। लामो समययता घोडाहरू नदीमा रमाइलोसँग दौडिरहेको बिशाल दृश्य निकै प्रसिद्ध बनेको छ। यस्तो रोचक दृश्यले हजारौँ देशी र विदेशी पर्यटकहरूलाई आकर्षित गरेको छ। हाल त्यहाँ तत्स्थानमा अवस्थित एउटा निकै प्रख्यात पर्यटकीय स्थल बनेको देखिन्छ।